afF; sf6\g] afh] / h"gsL /fhs'df/L
केही समय अगाडिको कुरा हो, एकजना बुढो मानिस थिए। उनी जङ्गलमा बाँस काट्ने काम गर्थे। उनी निकै गरिब र अलि दुखी पनि थिए, किनकि उनको कुनै सन्तान थिएन। उनी सोच्थे, "अब म बुढो भएँ, मर्ने बेलासम्म यसरी नै काम गरिरहनुपर्छ होला।"
To prevent theft of our digital property its text content is hidden. Please use other compatible screen reader tools to read.