afF;'/L / s5'jf

धेरै समय अघिको कुरा हो, काठमाडौं नजिकैको एउटा ठूलो मन्दिरमा केही पाहुनाहरू घुम्न आएका थिए। मन्दिरको बाटोमा ढुङ्गाका ठूला-ठूला जनावरका मूर्तिहरू थिए। त्यहीं नजिकैको एउटा सानो घरमा बाँसुरी नाम गरेको बाह्र वर्षको केटो आफ्नो बुबासँग बस्दथ्यो। उसका बुबा त्यस मन्दिरका हेरचाह गर्ने पाले हुनुहुन्थ्यो।

To prevent theft of our digital property its text content is hidden. Please use other compatible screen reader tools to read.