nf]eL ls;fg
धेरै समय पहिलेको कुरा हो, एकजना किसान नास्पाती बेच्न बजार गएका थिए। नास्पातीहरू निकै गुलिया र बास्नादार भएकाले उनले राम्रो दाम पाउने आशा गरेका थिए। त्यत्तिकैमा फाटेको टोपी र झुम्रो लुगा लगाएका एकजना जोगी आएर उनलाई एउटा नास्पाती मागे। किसानले उनलाई गाली गरेर पठाउन खोजे, तर जोगी त्यहाँबाट हलचल गरेनन्। किसान झन् रिसाउँदै जोगीलाई नराम्रो शब्द भन्न थाले। जोगीले शान्त हुँदै भने, "तिमीसँग गाडाभरि सयौँ नास्पाती छन्। मैले एउटा मात्र त मागेको हुँ। एउटा नास्पाती दिँदा तिम्रो के नै बिग्रिन्छ र? किन यति धेरै रिसाएको?"
To prevent theft of our digital property its text content is hidden. Please use other compatible screen reader tools to read.