ufnL vfg rfxg] dfG5]

धेरै समय पहिले काठमाडौं नजिकैको एउटा गाउँमा धनबहादुर नामका एकजना मानिस बस्दथे। उनलाई मिठो-मिठो खान खुब मन लाग्थ्यो। धनबहादुर गरिब त थिएनन्, तर उनलाई आफ्नो पैसा खर्च गर्न असाध्यै गाह्रो हुन्थ्यो। त्यसैले गाउँलेहरू उनलाई 'कञ्जुस राजा' भनेर जिस्काउँथे। अरूको निम्तो पाए भने उनी अघाउन्जेल खान्थे, तर आफ्नै पैसाले खानुपर्दा भने उनी पेट बाँधेर बस्दथे र जाउलो खाएर दिन काट्थे।

To prevent theft of our digital property its text content is hidden. Please use other compatible screen reader tools to read.