x/fPsf] pmF6

अलकापुरी नामको एउटा सुन्दर सहर थियो, जहाँ संसारका सबै सुख-सुविधाहरू पाइन्थे। त्यहाँका मानिसहरू धेरै किसिमका भाषाहरू बोल्दथे। त्यस सहरमा अलकेश नामका राजा राज्य गर्दथे, जो धेरै दयालु र न्यायप्रेमी थिए। उनको राज्यमा बाघ र गाईले एउटै पोखरीमा सँगै पानी पिउँथे, बिरालो र मुसा मिलेर खेल्थे अनि सुगा र चीलले एउटै गुँडमा अण्डा पार्थे। सबै मानिसहरू सुखी र खुसी थिए। राजा अलकेश आफ्ना प्रजाहरूलाई आफ्नै प्राण भन्दा बढी माया गर्थे।

To prevent theft of our digital property its text content is hidden. Please use other compatible screen reader tools to read.