sldnfx¿sf] /fhf
धेरै पहिलेको कुरा हो, एकजना पढैया मानिस आफ्नो घर छोडेर घुम्दै जाँदा एउटा अनौठो गाउँमा पुगे। त्यहाँ एउटा धेरै सुन्दर घर थियो, जसको वरिपरि मनमोहक बगैँचा थियो। तर गाउँलेहरू भन्थे—त्यो घरमा भूत लाग्छ। ती पढैया मानिसलाई भने भूतको डर थिएन, त्यसैले उनले त्यही घर भाडामा लिए।
To prevent theft of our digital property its text content is hidden. Please use other compatible screen reader tools to read.