;]tf] xfF; / nfnL

धेरै पहिलेको कुरा हो, लाली नामकी एउटी सानी केटी थिइन्। उनी एक दासी थिइन्। जब उनी सानी नानी मात्र थिइन्, उनका बुबाले उनलाई बेचिदिएका थिए। पाँच वर्षदेखि उनी एउटा पुरानो डुङ्गामा अरू बालबालिकाहरूका साथ बस्थिन्। उनका मालिक असाध्यै निष्ठुरी थिए। उनी लाली र अरू बालबालिकालाई सडकमा माग्न पठाउँथे।

To prevent theft of our digital property its text content is hidden. Please use other compatible screen reader tools to read.