;'s]sf ¿vx¿ km'nfpg] a'afsf] syf

धेरै धेरै पहिलेको कुरा हो, एउटा सानो गाउँमा एकजना बुबा र आमा बस्नुहुन्थ्यो। उहाँहरू आफ्नो सानो बारीमा खेतीपाती गरेर गुजारा गर्नुहुन्थ्यो। उहाँहरूको जीवन एकदमै शान्त र खुसी थियो, तर एउटा कुराले भने उहाँहरूलाई सधैँ मनमा खिन्न बनाउँथ्यो—उहाँहरूको कुनै सन्तान थिएनन्।

To prevent theft of our digital property its text content is hidden. Please use other compatible screen reader tools to read.