kGrk'/sf] hfb'doL P]gf

धेरै वर्ष पहिले एउटा दुर्गम र सुन्दर गाउँमा एक दम्पती बस्दथे। उनीहरूको एउटी सानी छोरी थिइन्, जसको नाम माया थियो। माया उनीहरूको आँखाको नानी थिइन्। उनीहरूले मायालाई संसारकै सबैभन्दा धेरै माया गर्थे र छोरी नै उनीहरूको बुढेसकालको सहारा र खुसीको स्रोत थिइन्।

To prevent theft of our digital property its text content is hidden. Please use other compatible screen reader tools to read.